
nepali-poem Tag Posts Index
Explore on-chain topics from the Hive blockchain.
- →
थुइक्क म!
थुइक्क म ! फेरी तेही भ्रस्टाचारीलाई भोट हाले । होइन, मेरो बुद्दि किन नआको होला ! मैले आमालाई सोधे । आमा, मेरो बुद्दि किन हरायो ? हजुरको बृद्द भत्ता बिचमै कुम्ल्याउनेलाई
- →
हे मूर्ख !
Image Courtesy हे मूर्ख ! के बिग्रेको थियो ? जंगलमा जब बसेका थियौ | कन्दमूल फलफुल खान्थेउ | यत्र तत्र स्वतन्त्रता थियो | न देश थियो, न सीमाना थियो | थियो त केवल
- →
ऐना भित्रको एक चित्रण |
Image Courtesy यो ऐना ! आहो यो त म हो ! लौन, ऐना भित्र म भेटिए ! यो बिशाल आकासमा, मेरो शरिर , हात खुट्टा, टाउको इत्यादी आकारमा ब्याप्त रहेछ | यो अविछिन्न दौडिरहेको
- →
मानब
Image Courtesy शून्यबाट एक्काशी यो धर्तीमा ओर्लियो । बिचित्रको संसारमा एउटा चित्र थपियो । कालो, धुलो, मैलोको जालोमा बेरियो । समय एक उदेश्य अनेक लिएर दौडियो । संघर्षको
- →
माटो मुनीका सपनाहरु !
Image Courtesy मध्य रातमा ,एकान्त कोठामा , इट-काठ मसंग बोल्दै छन् । जुटेका छौ हामी साथ , गारो ठाडो पार्न आज । छौ तिमी किन घोर निराश, देश ठाडो पार्न आज । सोची सोची
- →
फगत यी बिम्बहरु !
Image courtesy म हराउन खोज्दछु, घरि घरि म हुनुको पहिचान मलाई तान्न खोज्दछ। हाडहरु मा मासुले बेरिएको म, ताप् र चाप ले बलेको छु । आकाश छिर्छ म भित्र, म आकाश भित्र
- →
शक्ति मन्थन
Image Courtesy आहा त्यो दीप ! धेरै टाढा छ | म बिचरा कठै बरा, बिछौनामा कल्पीरहेछु | साङ्ग्लाहरु मेरा नशा-नशामा, यत्र तत्र ब्याप्त छन् | कोष-कोष को पुकार छ , टाढा
- →
कस्सम! चाहे बोराको पाइन्ट लगाउन किन नपरोस |
अडियोमा सुन्नुहोस। कस्सम! चाहे बोराको पाइन्ट लगाउन किन नपरोस, तेतिबेला सम्म धैर्य राख्छु म, जतिबेला मेरो मेहनत चरम चुली पुगोस, त्यस पश्चातको अमृत बर्षाले, यो बोराको
Leave nepali-poem Tag Posts Index to discover