Naveen karki avatar

भोगाइ

knaveen

Published: 15 Jan 2020 › Updated: 15 Jan 2020भोगाइ

भोगाइ

थकाइ के हो भारी बोक्ने भरियालाई सोध घुम्न गएका पर्यटकलाई होईन!
जाडो के हो बाटोको चिसो जमीनमा सुत्ने बाबुलाई सोध घर भित्र सुत्ने घरबेटी बाबुलाई होईन!
बिछोड के हो छोरा गुमाएकी आमालाई सोध बोइ-फ्रेन्ड गुमाएकी गर्ल-फ्रेन्डलाई होईन!
प्यास के हो कयौं दिन देखि पानी पिउन नपाएको लाई सोध वाइन् र व्हिस्की पिउनेलाई होईन!
देश के हो चिया पसलमा देशको जटिलता बुझ्नेलाई सोध पाँच तारे होटलमा पैसा खनाउनेलाई होईन!

Leave भोगाइ to:

Written by

3d Animator

Read more #steem posts


Best Posts From Naveen karki

We have not curated any of knaveen's posts yet. But you can encourage our curation team to review posts by visiting them regularly and by referring other readers. Because we give priority to frequently read content.

More Posts From Naveen karki